
बाढी पीडितकाे सहयाेग अभियानमा मदत गर्न तमुधि युके काे हार्दिक अनुराेध
देशका विभिन्न ठाउमा बाढीका कारण उत्पन्न जन धनकाे छति र बिपतिमा सहयाेग पुर्याउने उदेश्यले तमुधि युकेले अध्यक्ष ज्ञाम गुरूङकाे संयाेजकमा सहयाेग समिति गठन गरेकाे छ।बिगतमा देशमा भुकम्प , सेती काेशि बाढीपीडित र ईराकमा मारिएका नेपालीको परिबारलाई सहयाेग गरेकाे उदाहरण ताजा नै छ। याे रकम नेपाली मेलामा नेपालबाट पाल्नु हुने अतिथि हाम्रा संरक्षक ऐन अार ऐन अाई सि सि अध्यक्ष अादरणिय श्री डा. शेष घले ज्य् लाई हस्तान्तरण गर्ने र NRNA राहत काेष मार्फत नेपाल सरकारलाई बुझाउने याेजना छ। यश अभियानमा सहयाेग पुर्याउन सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरूलाई तमुधिकाे निम्न बैक खातामा अाफ्नाे साे ईच्छाले सहयाेग रकम जम्मा गर्न अनुराेध गर्दछाै।
Account Name – Tamudhee UK
Ac Number – 58001875 SC – 60-08-13
Natwest bank
Please Ref ma write your Name or member number please.
यहाँहरूकाे सहयाेग प्रति धन्यबाद।