२०औं गोर्खा कपको उपाधि एफसी केन्टको पोल्टामा
जुन ४, २०२२ । २०औं गोर्खा कपको उपाधि एफसी केन्टले जितेको छ । तमुधिं यूकेले शनिबार अल्डरसटस्थित क्यूइन्स् ऐभ्न्यू खेल मैदानमा आयोजना गरेको फुटबल प्रतिस्पर्धामा मुख्य टिमतर्फ एफसी केन्टले २-१ को गोलअन्तरले राङभाङ समाज यूकेलाई पराजित गरेको हो । खेलमा…