Dear members, supporters and well-wishers,
I am honoured to have been elected as the leader of the 12th Executive Committee and 11th the President of our beloved organisation Tamudhee Association UK. I have served Tamudhee UK with my utmost capacity and honesty for so many years. I know you have elected me as president of this organisation valuing my prolonged contribution to the organisation and the community. I am grateful for believing in me. I will try my best keep your belief intact. I fully understand that the Tamudhee UK today is the symbol of long-term dedication and unity of the Gurungs residing in the UK.
This appointment has given me immense pride and privilege. I am also in no illusion that it only comes with privilege and opportunities, I fully understand that it has given me a colossal challenges at the same time. I would like to assure you that I would serve the members and the community with the same honesty and enthusiasm. I am confident that all the Trustees, Advisers, members, well-wishers and above all my very capable 12th executive community will help and guide me in every step in order to make our organisation even greater.
Jaya Tamudhee UK
Hari Gurung
President Tamudhee UK
आदरणीय ट्रष्टीज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु र संपूर्ण शुभचिन्तकज्यूहरु,
यस गौरवशाली संस्थाको १२औं कार्यकारी समितिको र ११औं अध्यक्षको रुपमा यहांहरुले सर्ब सम्मत रुपमा मलाइ चयन गर्नु भएकोमा हार्दिक कृतज्ञता अर्पण गर्दछु। मेरो तमुधीं यू. के. प्रतिको दीर्घ सेवा निष्ठा पूर्वक गरेको आधारमा हजूरहरुले मलाइ गर्नु भएको अटल विश्वासको प्रतिफल हो । हजूरहरुको यो विश्वासलाइ किन्चित मात्रामा पनि कम हुन दिने छैन भन्ने म प्रण गर्न चाह्न्छु । तमुधीं यू. के. को जुन प्रतिष्ठा, मान र इज्जत अहिले छ त्यो हामी सबै यू. के. वाशी तमुहरुको लामो समाज सेवा प्रतिको समर्पण र एकताको धोतक हो ।
तमुधीं यू के को अध्यक्षको रुपमा मैले आफु माथी अझ ठुलो जिम्मेवारीको कर्तब्यबोध गराएको छ । मलाइ विश्वास छ मलाइ हाम्रा आराध्य देव र पितृहरुले तमुधीं यू के लाइ सहि बाटोमा डोरयाउन र सहि निर्णय गर्न आशीर्वाद र उत्प्रेरणा दिइरहनु हुनेछ । मेरो आफ्नो कर्तब्यको पालना गर्दै तमुधीं यू. के.को मान प्रतिष्ठा अक्षुर्ण राख्न हजूरहरु सबैको सल्लाह र मार्ग दर्शनको लागी म संधै अपेक्षा गरी रहनेछु ।
तमुधीं यू के को सदैव जय होस
हरि गुरुङ्ग
अध्यक्ष तमुधीं यू .के.