+447411576298 dheetamu@gmail.com
ले.रि. कुसाङ आदर्श तमु २०२० अवार्डबाट सम्मानित

ले.रि. कुसाङ आदर्श तमु २०२० अवार्डबाट सम्मानित

तमु धिं यूकेको आइतबार भएको २० औं साधारणसभा तथा ११ औं अधिवेशनका क्रममा उनको सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै आदर्श तमु २०२० अवार्डबाट सम्मान गरिएको हो । तमु धिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङले उनलाई दोसल्ला ओढाएर अवार्डबाट सम्मान गरे ।…

Read More
२० डिसेम्बर २०२० वार्षिक साधारणसभा को तय उमेरदारी  फारम डाउनलोड गर्न सक्नु हुनेछ

२० डिसेम्बर २०२० वार्षिक साधारणसभा को तय उमेरदारी फारम डाउनलोड गर्न सक्नु हुनेछ

 तमु धिं यूके केन्द्रीय कमिटीको वार्षिक साधारणसभाका लागि ३ सदस्यीय चुनाव आयोग गठन गरेको छ । कार्यसमितिको निर्णय बमोजिम प्रमुख आयुक्त सल्लाहकार एकेन्द्र गुरुङको नेतृत्वमा चुनाव आयोग गठन भएको अध्यक्ष नन्दजङ्ग गुरुङले विज्ञप्तिमार्फत जनाएका छन् । १. सल्लाहकार एकेन्द्र गुरुङ…

Read More
तमु धिं युकेद्वारा फ्रेम्ली हेल्थ च्यारिटीलाई एकहजार पाउण्ड सहयोग

तमु धिं युकेद्वारा फ्रेम्ली हेल्थ च्यारिटीलाई एकहजार पाउण्ड सहयोग

ल्ण्डन । नेपाली समुदाय बेलायतमा क्रियाशिल तमु धिं युकेले फ्रेम्ली हेल्थ च्यारिटीलाई एकहजार पाउण्ड सहयोग प्रदान गरेको छ । शुक्रबार १२ जुनका दिन तमु धिं युकेले फ्रेम्ली पार्क अस्पतालमा गई उक्त सहयोग रकमको चेक प्रदान गरेको हो । विश्वभर कोभिड–१९…

Read More
तमु धिं युकेद्वारा गण्डकी प्रदेशमा १३ लाख ३६ हजार आर्थिक सहयोग

तमु धिं युकेद्वारा गण्डकी प्रदेशमा १३ लाख ३६ हजार आर्थिक सहयोग

एटा संवाददाता । लण्डन । नेपाली समुदाय बेलायतमा क्रियाशिल तमुधिं युकेले गण्डकी प्रदेश सरकारलाई पाँचलाख रुपैयाँ, नेपाल पत्रकार महासंघ कास्कीका ३०० जना पत्रकारहरुलाई जनही ६०० रुपैयाँको दरले एकलाख ८० हजार रुपैयाँको कोभिड–१९ बिमा, पश्चिमाञ्चल (गण्डकी) अस्पताललाई एकलाख ५० हजार रुपैयाँ…

Read More
तमु धिं युकेद्वारा १३ लाख ३६ हजार कोरोना राहत सहयोग तमु धिं युके दुःखको साथीःमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

तमु धिं युकेद्वारा १३ लाख ३६ हजार कोरोना राहत सहयोग तमु धिं युके दुःखको साथीःमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

हुम तमु, पोखरा, 32 जेठ जेठ ३१ गते शनिवारको दिन। बिहान उठ्ने वित्तिकै मोबाइलमा मौसम पुर्वानुमान हेरें, दिउसो २ बजेदेखि पानी पर्ने देखायो। ओहो बर्बाद पो हुन्छ कि भन्ने लाग्यो। सोंच सकरात्मक बनाएँ, अवश्य वर्षात हुने छैन, मौसमले बर्बाद बनाउने…

Read More
तमु धिं लण्डनद्वारा पहिरोबाट ज्यान गुमाएका थापा र बिक परिवारका सदस्यलाई १ लाख १ हजार सहयोग

तमु धिं लण्डनद्वारा पहिरोबाट ज्यान गुमाएका थापा र बिक परिवारका सदस्यलाई १ लाख १ हजार सहयोग

एटा संवाददाता । लण्डन । तमु धिं लण्डन ईकाईले १३ जुन शनिबार राती कुष्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्ग काउलेमा गएको पहिरोबाट ज्यान गुमाएका थापा र बिक परिवारका सदस्यलाई १ लाख १ हजार सहयोग रुपैयाँ आर्थिक सहयोग गरेको छ ।…

Read More
तमु धिं युकेले ३९ जनजाति पत्रकारको कोरोना बिमा गरायो

तमु धिं युकेले ३९ जनजाति पत्रकारको कोरोना बिमा गरायो

हुम तमु पोखरा, ९ असार तमुको अत्यन्तै प्रभावशाली संस्था तमु धिं युकेले ३९ जना आदिवासी जनजाति पत्रकारहरुको कोरोना बिमा गरेको छ। कोरोना भाइरसबाट संक्रमणमा गर्न सक्ने फ्रन्टलाइनर मध्येका जनजाति पत्रकारहरुलाई पोखरा न्युरोडस्थित सगरमाथा इन्सोरेन्स कम्पनीमा आज फोनिज कास्कीले तमु धिं…

Read More
साउथ इस्ट रेजिनल तमुधिं यूकेले मनायो च्यु ल्होछार

साउथ इस्ट रेजिनल तमुधिं यूकेले मनायो च्यु ल्होछार

लन्डन । साउथ इस्ट रेजिनल तमुधिं यूकेले तमुहरुको महान् चाड च्यु ल्होछार भव्य र सभ्यका साथ मनाएको छ । गत डिसेम्बर २९ तारिख आइतबारलेन डावल ओबीई (Leader of the Labour Group in the London Assembly) को प्रमुख आतिथ्यतामा तमु ल्होछार…

Read More
तमुधिं यूकेले विविध कार्यक्रमका साथ ल्होछार मनायो

तमुधिं यूकेले विविध कार्यक्रमका साथ ल्होछार मनायो

लन्डन । तमुधिं यूकेले गुरुङ (तमु) हरुको मौलिक सांस्कृतिक पर्व ल्होछारलाई विविध कार्यक्रमका साथ मनाएको छ । गत २८ डिसेम्बर २०१९ शनिबारका दिन रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा ल्होछार मनाइएको हो । तमुधिं यूकेले ल्होछारलाई स्थापनाकालदेखि नै विविध सांस्कृतिक कार्यक्रमका साथ…

Read More
तमु धिं युकेको १९ औं साधारणसभा सम्पन्न

तमु धिं युकेको १९ औं साधारणसभा सम्पन्न

तमु धिं युकेको १९ औं साधारणसभा सम्पन्न भएको छ । गत शनिबार १६ नोभेम्बरका दिन तमु धिं भवन मिचेटमा सम्पन्न भएको हो । उक्त साधारणसभालाई तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र अध्यक्ष नन्दजङ्ग गुरुङले दिपप्रज्ज्वलन गरी उद्घाटन गरेका…

Read More
error: Content is protected !!