+447411576298 dheetamu@gmail.com
१६ औ  गोर्खा कपको पहिलो  पुरस्कार  राशी २५०० पाउण्ड

१६ औ गोर्खा कपको पहिलो पुरस्कार राशी २५०० पाउण्ड

बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कप यसपटक अझ व्यापक बनाउन आयोजक तमुधिं यूके जुटेको छ ।</p> २७ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुन गइरहेको १६ औं गोर्खा कपमा नन भेट्रान (मेन) पुरस्कार 
राशी बढाएर यो वर्ष…

Read More
क्होलासोंथर भ्रमण टोली कर्मथलो आइपुग्यो

क्होलासोंथर भ्रमण टोली कर्मथलो आइपुग्यो

गुरुङहरुको ऐतिहासिक थलो क्होलासोंथार अध्ययन भ्रमण टोली गतहप्ता कर्मथलो बेलायत आइपुगेको छ । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको नेतृत्व, सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्व, उपाध्यक्ष नन्दजङ्ग गुरुङ र सल्लाहकार तर्कजङ्ग गुरुङको सहसंयोजकत्वमा गत अप्रिल ११ तारिख नेपाल गएको अध्ययन टोली ३…

Read More
तमु धी युकेले धादिङको खादिङमा विद्यालय पुनः निर्माण गर्ने

तमु धी युकेले धादिङको खादिङमा विद्यालय पुनः निर्माण गर्ने

बेलायतमा रहेको तमु धी युकेले धादिङको रुबि भ्याली गाउँपालिका वडा नं. ६ खादिङमा भुकम्पबाट क्षेतिग्रस्त रहेको हिमालयन सरस्वती माध्यामिक विद्यालयको पुनः निर्माण गर्ने भएको छ । आज खादिङ पुगेको तमु धी युकेको टोलीले वर्षयाम अगाडि नै विद्यालयको पुनः निर्माण गर्ने…

Read More
तमुधिं युके नेतृत्वको टोली ‘क्होल सोंथर’ प्रस्थान

तमुधिं युके नेतृत्वको टोली ‘क्होल सोंथर’ प्रस्थान

काठमाडौं । तमुधिं युके नेतृत्वको टोली गुरुङहरुको ऐतिहासिक थलो क्होल सोंथर अध्ययन भ्रमणको लागि भन्दै त्यसतर्फ लागेको छ । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङसहित ४७ जना शनिबार बिहान पोखराबाट साताव्यापी भ्रमणमा निस्केका हुन् । टोलीमा १६ जना भरियासहित ४७ रहेको…

Read More
तमुधिं युकेद्वारा च्यारिटी डिनर आयोजना, भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण सहयोगार्थ २५ लाख संकलन

तमुधिं युकेद्वारा च्यारिटी डिनर आयोजना, भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण सहयोगार्थ २५ लाख संकलन

अल्डरसट । तमुधिं युकेले धादिङ जिल्ला खादिङ गाउँमा अवस्थित भूकम्पबाट क्षतिग्रस्त हिमालय सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण सहयोगार्थ २५ लाख संकलन गरेको छ ।  गत  आइतबार २५ मार्च २०१८ साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजित च्यारिटी डिनर कार्यक्रमबाट सो रकम उठाइएको हो…

Read More
तमुधिं युकेद्वारा कलाकारहरुको बिदाइ

तमुधिं युकेद्वारा कलाकारहरुको बिदाइ

मिचेट । तमुधिं युकेले चर्चित गायिका मेलिना राई र गायक नरजङ्ग गुरुङलाई बिदाइ गरेको छ । उनीहरुलाई गत आइतबार १४ जनवरी २०१८ साँझ तमुधिं युकेको मिचेटस्थित तमु भवनमा बिदाइ गरिएको हो । कलाकारद्वय राई र गुरुङ तमु ल्होछारको अवसरमा तमुधिं…

Read More
साउथ ईस्ट रिजनल तमुधिं लन्डनले ल्होछार मनायो

साउथ ईस्ट रिजनल तमुधिं लन्डनले ल्होछार मनायो

प्लमस्टिड । साउथ ईस्ट रिजनल तमुधिं लन्डनले विविध सांस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाएको छ । गत शनिबार लन्डनको प्लमस्टिड सहरस्थित एशियन कम्युनिटी सेन्टरमा ल्होछार मनाएको हो ।  स्थानीय रोयल बरो अफ ग्रिनविचका मेयर काउन्सिलर नोरमन अदम्सको प्रमुख आतिथ्य र नेपाली…

Read More
तमुधिं लन्डन इकाईले ल्होछारसँगै दसौं वार्षिकोत्सव मनायो

तमुधिं लन्डन इकाईले ल्होछारसँगै दसौं वार्षिकोत्सव मनायो

अल्डरसट । तमुधिं लन्डन इकाईले नेपालको राष्ट्रिय चाडमध्येको एक गुरुङ समुदायको ल्होछार अर्थात् नयाँवर्ष विविध कार्यक्रमका साथ मनाएको छ । गत आइतबार ७ जनवरी २०१८ का दिन ग्रिनफोर्ड हलमा ल्होछार सँगसँगै दशौं वार्षिकोत्सव पनि मनाइएको हो । कार्यक्रमलाई तमुधिं युकेका…

Read More
तमुधिं युके र गोर्खाली समाज युकेबाट आईसीसी अध्यक्ष भट्टको स्वागत

तमुधिं युके र गोर्खाली समाज युकेबाट आईसीसी अध्यक्ष भट्टको स्वागत

 एनआरएनए आईसीसीको अध्यक्ष भएपछि पहिलोपटक बेलायत आएका भवन भट्टलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको छ ।  तमुधिं युके र गोर्खाली समाज युकेले संयुक्त रुपमा गत मंगलबार बेलुकी अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा उनीलगायत आईसीसी उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, सहकोषाध्यक्ष सोम…

Read More
तमुधिं यूकेको १७ औं ल्होछार यसरी मनायो

तमुधिं यूकेको १७ औं ल्होछार यसरी मनायो

तमुधिं यूकेले रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा १७ औं ल्होछार कार्यक्रम गरेको छ । उक्त अवसरमा चरा वर्गको विदाइ गर्दै कुकुर वर्गको स्वागत गर्न हजारौं तमुहरु सहभागी भए । धर्मगुरुहरु गुप्ती लामा, धुंग्से नम्खा डोर्जे, खेम्पो छेवाङ घले र खेम्पो भगिन्द्र…

Read More
error: Content is protected !!