+447411576298 dheetamu@gmail.com
तमुधिं यूकेको नवौं कार्यसमितिको पहिलो बैठक सम्पन्न

तमुधिं यूकेको नवौं कार्यसमितिको पहिलो बैठक सम्पन्न

मिचेट । तमुधिं यूकेको नवौं कार्यसमितिको पहिलो बैठक गत शनिबार तमुधिं भवन मिचेटमा सम्पन्न भएको छ । बैठकले वर्तमान सल्लाहकारहरुलाई निरन्तरता दिँदै नयाँ सल्लाहकारहरु थप गर्ने निर्णय गरेको छ । नयाँ सल्लाहकारहरुलाई १९ फ्रेबु्रअरीका दिन स्वागत गर्ने अध्यक्ष ज्ञाम गुरुङले…

Read More
तमुधिं यूकेले हर्षोल्लासका साथ ल्होछार मनाए

तमुधिं यूकेले हर्षोल्लासका साथ ल्होछार मनाए

रेडिङ । गत शनिबार ३१ डिसेम्बर २०१६ का दिन तमुधिं यूकेको आयोजनामा रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा बेलायतमा रहेका तमू अर्थात् गुरुङहरुले हर्षोल्लासका साथ ल्होछार मनाएका छन् । यसवर्ष गुरुङहरुले ‘प्र’ ल्हो अर्थात् बाँदर बर्गको बिदाई र ‘च्ह्य’ ल्हो अर्थात् चरा…

Read More
तमूधिं यूकेले विविध कार्यक्रमका साथ ल्होछार मनाउँदै

तमूधिं यूकेले विविध कार्यक्रमका साथ ल्होछार मनाउँदै

लण्डन ल्होछार मनाउने क्रममै स्थापना हुन पुगेको तमुधिं यूकेले प्रत्येक बर्ष ल्होछार कार्यक्रमलाई विविध मनोरञ्जनका साथ  मनाउँदै आएको छ । तमूहरुसँग मात्र होइन नेपाली समुदायसँग सम्बन्धित कार्यक्रमहरुको आयोजना गर्दै आएको तमूधिं यूकेले यसबर्षको ल्होछार पनि विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउने…

Read More
तमू आमाहरुले नयाँ बर्षको स्वागत गरे

तमू आमाहरुले नयाँ बर्षको स्वागत गरे

लण्डन मिचेट । तमूधिं यूकेले नया“ बर्ष २०१५ को विदाई गर्दै नयाँ बर्ष २०१६ को एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । तमूधिं यूकेको मिचेटस्थित तमू भवनमा आयोजना गरिएको सो कार्यक्रममा नेपालबाट ल्होछार पर्वका लागि आएका गायक तथा नायक…

Read More
तमुधिं लण्डन इकाईको ल्होछार कार्यक्रम

तमुधिं लण्डन इकाईको ल्होछार कार्यक्रम

लण्डन ले.रि. नारायण गुरुङ, बिईएम  लण्डन । तमुधिं लण्डन ईकाईले तमुहरुको महान चाड ल्होछार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । तमु समुदायको मौलिक परम्परानुसार गत शनिबार १६ जनवरी २०१६ का दिन लण्डनस्थित ग्रिनफोर्ड हल लण्डनमा सम्पन्न भएको कार्यक्रममा सो…

Read More
तमूधिं यूकेले विविध कार्यक्रमसहित ल्होछार मनाए

तमूधिं यूकेले विविध कार्यक्रमसहित ल्होछार मनाए

लण्डन रेडिङ । गत शनिबार २ जनवरी २०१६ का दिन तमूधिं यूकेको आयोजनामा रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा विविध कार्यक्रमसहित तमू ल्होछार मनाए । यसबर्ष गुरुङहरुले ‘ल्हु’ ल्हो अर्थात् भेडा बर्गको बिदाई र ‘प्र’ ल्हो अर्थात् बा“दर बर्गको स्वागत गरेको हो…

Read More
तमुधिं लण्डन इकाईको ल्होछार कार्यक्रम

तमुधिं लण्डन इकाईको ल्होछार कार्यक्रम

लण्डन ले.रि. नारायण गुरुङ, बिईएम  लण्डन । तमुधिं लण्डन ईकाईले तमुहरुको महान चाड ल्होछार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । तमु समुदायको मौलिक परम्परानुसार गत शनिबार १६ जनवरी २०१६ का दिन लण्डनस्थित ग्रिनफोर्ड हल लण्डनमा सम्पन्न भएको कार्यक्रममा सो…

Read More
तमुधिं यूकेको दोश्रो अन्तरक्रिया सम्मेलन

तमुधिं यूकेको दोश्रो अन्तरक्रिया सम्मेलन

लण्डन सुमल कुमार  गुरुङ  - गत १६ जनवरी २०१६ शनिबारका दिनमा तमुधिं यूकेले तमुहरुको रीतिरिवाज, परम्परा, संस्कृति, भेषभूषा तथा भाषासाहित्य सम्बन्धि बृहत दोश्रो अन्तरक्रिया सम्मेलन मिचेट स्थित तमुधिंको सभाहलमा आयोजना गरेको थियो । तमुधिं यूकेका सल्लाहकार क्या. रिटायर्ड राजु गुरुङको…

Read More
तमुधिं यूकेद्वारा कलाकारहरुको बिदाई

तमुधिं यूकेद्वारा कलाकारहरुको बिदाई

लण्डन तमुधिं यूकेले तमु ल्होछारको अवसरमा नेपालबाट आएका कलाकारहरुलाई एक कार्यक्रमबीच बिदाई गरेको छ । गत आइतबार १७ जनवरी २०१६ का दिन मिचेटस्थित तमुधिं भवनमा आयोजित बिदाई कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले नायक तथा गायक राजु गुरुङ, गायीका…

Read More
बौद्ध आचार्य शीर गुरुङको बिदाई

बौद्ध आचार्य शीर गुरुङको बिदाई

लण्डन तमुधिं यूकेको निमन्त्रणामा बेलायत आएका बौद्ध आचार्य लामा गुरु शीर गुरुङलाई एक कार्यक्रमबीच तमुधिं यूकेले बिदाई गरेको छ । गत आइतबार २० मार्चका दिन तमुधिं भवन मिचेटमा तमुधिं यूकेका पदाधिकारी, सल्लाहकार र आजीवन सदस्यहरुले उनलाई बिदाई गरेका हुन् ।…

Read More
error: Content is protected !!