+447411576298 dheetamu@gmail.com
तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ चयन

तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ चयन

लण्डन मिचेट । गत शनिबार मिचेटस्थित तमुधिं यूकेको तमु भवनमा सम्पन्न साधारणसभाले वर्तमान उपाध्यक्ष ज्ञाम गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गराएको छ । त्यस्तै, वर्तमान उपाध्यक्ष नन्दजङ्ग गुरुङ र सल्लाहकारमा हितकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दिएका…

Read More
तमुधिं यूके ल्होछारको तयारीमा

तमुधिं यूके ल्होछारको तयारीमा

लण्डन अल्डरसट । गुरुङ (तमु) जातिहरुको महान् पर्वको रुपमा रहेको तमु ल्होछार बेलायतमा पनि विविध कार्यक्रमसहित मनाउन लागेको छ ।परम्परादेखिनै प्रत्येक पुस १५ गतेका दिनलाई तमु जातिहरुले बर्ग परिवर्तन अर्थात् नया“वर्षको रुपमा मान्दै आएको छ । जब डिसेम्बर महिना शुरुवात…

Read More

तमुधिं यूकेका महासचिव हरि तमुलाई तमुधिं नेपालमा स्वागत

लण्डन पोखरा । यूकेमा सबैभन्दा शक्तिशाली जातीय संस्थाको रुपमा स्थापित तमुधिं यूकेका महासचिव हरि तमु र उनको धर्मपत्नी सन्ध्या तमुलाई तमुधिं नेपालले आइतबार एक कार्यक्रमकाबीच स्वागत गरेको छ । पोखरा–९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा यूकेबाट छोटो घरबिदामा पोखरा आएका…

Read More

तमु धिं युके ले ल्होछार पर्ब (पौष १५) धुमधाम मनाउने

लण्डन तमु धिं यूकेले तमुहरुको मौलिक महान पर्व ल्होछार भव्य 
रुपमा मनाउने तयारी गरेको छ । ल्होछारको दिन ( पौष १५ ) ३० डिसेम्बरमा तमु धी युकेले,बीसीसी यूके गुम्बा, अल्डरसटमा धार्मिक पूजा गरिने छ l भोलिपल्ट तमुधिं यूकेको १६ औं…

Read More
तमुधिं यूकेले हर्षोल्लासका साथ ल्होछार मनाए

तमुधिं यूकेले हर्षोल्लासका साथ ल्होछार मनाए

लण्डन गत शनिबार ३१ डिसेम्बर २०१६ का दिन तमुधिं यूकेको आयोजनामा रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा बेलायतमा रहेका तमू अर्थात् गुरुङहरुले हर्षोल्लासका साथ ल्होछार मनाएका छन् । यसवर्ष गुरुङहरुले ‘प्र’ ल्हो अर्थात् बाादर बर्गको बिदाई र ‘च्ह्य’ ल्हो अर्थात् चरा बर्गको…

Read More
error: Content is protected !!