Latest News

तमुधिं यूकेले हर्षोल्लासका साथ ल्होछार मनाए

लण्डन गत शनिबार ३१ डिसेम्बर २०१६ का दिन तमुधिं यूकेको आयोजनामा रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा बेलायतमा रहेका तमू अर्थात् गुरुङहरुले हर्षोल्लासका साथ ल्होछार मनाएका छन्