तमुधिं यूकेको ११ औ महाअधिबेशन भब्य रुपमा सम्पन्न अधक्ष्य मा हित काजी गुरुङ

२० डिसेम्बर आइतबार जुम प्रविधिमार्फत सम्पन्‍न २० औं साधारणसभा र ११ औं महाधिवेशनमा निर्वाचन आयोगका संयोजक एकेन्द्र गुरुङले अध्यक्षमा हित काजी गुरुङसहित २९ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । अध्यक्षमा निर्वाचित हित काजी गुरुङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए । तमु धिं यूकेका संस्थापक समेत रहेका नवनिर्वाचित गुरुङ विभिन्न‍ सामाजिक संघ संस्थामा आबद्ध छन् ।

 

नयाँ कार्यसमितिको नामवली
हित काजी गुरुङ, अध्यक्ष
हरि गुरुङ, उपाध्यक्ष
जुमकाजी गुरुङ, उपाध्यक्ष
तुलाराम गुरुङ, उपाध्यक्ष
परशुराम गुरुङ, महासचिव
प्रेमबहादुर गुरुङ, सचिव
कमल गुरुङ, कोषाध्यक्ष
इमप्रसाद गुरुङ, सहकोषाध्यक्ष
क्या देव घले, खेलकुद विभाग प्रमुख
साधुराम गुरुङ, साँस्कृति विभाग प्रमुख
सविन्द्रकुमार गुरुङ, प्रेस मिडिया विभाग प्रमुख
मानप्रसाद गुरुङ, जिन्सी विभाग प्रमुख
श्रीप्रसाद गुरुङ, कल्याणकारी विभाग प्रमुख
राजन गुरुङ, युवा विभाग प्रमुख
मञ्‍जु (सीता) गुरुङ, महिला विभाग गुरुङ
दिलमाया गुरुङ, सदस्य
लिडिया गुरुङ, सदस्य
अप्सरा गुरुङ, सदस्य
भोजबहादुर गुरुङ, सदस्य
श्रीप्रसाद गुरुङ, सदस्य
कोलप्रसाद गुरुङ, सदस्य
टंक मार्टिन गुरुङ, सदस्य
अरुण गुरुङ, सदस्य
विमल गुरुङ, सदस्य
मदन गुरुङ, सदस्य
डा विशाल गुरुङ, सदस्य
सूर्यमान गुरुङ, सदस्य
मोतीप्रसाद गुरुङ, सदस्य

निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयन पत्र दाखिलाको समय १३ डिसेम्बर १० बजेसम्म दाबी/बिरोधको समय तोकिएको थियो । उनीहरुविरुद्ध कसैको पनि उम्मेदवारी मनोनयन पत्र नपरेपछि निर्विरोध भएको हो । तमु धिंले निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन आयोग बनाएको थियो । प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ संयोजक, आयुक्तहरु हरिकाजी गुरुङ र मेजर कृष्ण गुरुङ थिए ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख आयुक्त एकेन्द्र गुरुङले आइतबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । त्यसपछि प्रमुख आयुक्त गुरुङ र आयुक्त मेजर कृष्ण गुरुङले निर्वाचित व्यक्तिहरुलाई खादा लगाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा तमु धिंका पूर्व र वर्तमान पदाधिकारी र सदस्य लगायतको सहभागिता थियो ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »