बाढी पीडितकाे सहयाेग अभियानमा मदत गर्न तमुधि युके काे हार्दिक अनुराेध

बाढी पीडितकाे सहयाेग अभियानमा मदत गर्न तमुधि युके काे हार्दिक अनुराेध

देशका विभिन्न ठाउमा बाढीका कारण उत्पन्न जन धनकाे छति र बिपतिमा सहयाेग पुर्‍याउने उदेश्यले तमुधि युकेले अध्यक्ष ज्ञाम गुरूङकाे संयाेजकमा सहयाेग समिति गठन गरेकाे छ।बिगतमा देशमा भुकम्प , सेती काेशि बाढीपीडित र ईराकमा मारिएका नेपालीको परिबारलाई सहयाेग गरेकाे उदाहरण ताजा नै छ। याे रकम नेपाली मेलामा नेपालबाट पाल्नु हुने अतिथि हाम्रा संरक्षक ऐन अार ऐन अाई सि सि अध्यक्ष अादरणिय श्री डा. शेष घले ज्य् लाई हस्तान्तरण गर्ने  र NRNA  राहत काेष मार्फत नेपाल सरकारलाई बुझाउने याेजना छ। यश अभियानमा सहयाेग पुर्याउन सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरूलाई तमुधिकाे निम्न बैक खातामा अाफ्नाे साे ईच्छाले सहयाेग रकम जम्मा गर्न अनुराेध गर्दछाै।

Account Name – Tamudhee UK

Ac Number – 58001875 SC – 60-08-13

Natwest bank

Please Ref ma write your Name or member number please.

यहाँहरूकाे सहयाेग प्रति धन्यबाद।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »