+447766462325 dheetamu@gmail.com
तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं यूकेले सर्प वर्गको विदाइ र घोडा वर्गलाई स्वागत गर्दै आफ्नो मौलिक पर्व ल्होछार मनाएको हो…

Read More

तमुधी यूकेको आयोजनामा २०२५ डिसेम्बर २७ मा ल्होछार पर्वमा गायक केश बहादुर गुरुङ र गायिका Salome गुरुङको प्रस्तुति

तमुधी एसोसिएसन यूकेले २०२५ को ल्होछार पर्वलाई भव्यरूपमा मनाउन विशेष सांस्कृतिक कार्यक्रमको घोषणा गरेको छ। यो कार्यक्रम २७ डिसेम्बर २०२५ मा एम्पायर हल, हाई स्ट्रीट, अल्डरसट (GU11 1DJ) मा आयोजना हुने छ। कार्यक्रममा नेपाल तथा बेलायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।…

Read More

तमुधीं यूकेद्वारा “त ल्हो ल्होछार उत्सव २०२५” भव्य रूपमा मनाइने

अल्डरसट (यूके),  २०२५ नोभेम्बर SK । तमुधीं यूकेले आगामी डिसेम्बर २७ गते शनिबारका दिन परम्परागत र सांस्कृतिक भव्यताका साथ “त ल्हो ल्होछार उत्सव २०२५” मनाउने तयारी गरेको छ। कार्यक्रम Empire Banqueting & Hall, Aldershot High Street मा आयोजना गरिनेछ। संघका…

Read More
फैलँदै नेपाली संस्कृति

फैलँदै नेपाली संस्कृति

डण्ड गुरुङ च्याट्ट मौलिक वेश भूषामा सजिएकाहरू कोही बादल घन्काउँदै त कोही च्याबुइ बजाउँदै थिए। कोही पउँदै, कोही धिमेबाजा बजाउँदै अघि बढिरहेका युवा। कुटोकोदालो मात्र होइन, ठेको नाइलो, डोको र लामवद्ध युवतीको ताँती। यी सबै दृश्य देख्दा लाग्छ पली मौलिक…

Read More
तमु धीं यूकेको आजीवन सदस्य रात्रीभोज कार्यक्रम १८ अक्टोबरमा सम्पन्न

तमु धीं यूकेको आजीवन सदस्य रात्रीभोज कार्यक्रम १८ अक्टोबरमा सम्पन्न

अल्डरसट, १८ अक्टोबर, २०२५: तमु धीं युके  द्वारा आयोजित आजीवन सदस्य रात्रीभोज कार्यक्रम शनिबार अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। यस समारोहमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो, जसले यस कार्यक्रमलाई सांस्कृतिक र सामाजिक दृष्टिले अविस्मरणीय बनाउन…

Read More
नेपाली मेलामा राजदूत घिमिरेले भने- बेलायतमा सिकेको सीप र पुँजी नेपालको उन्नतिमा लगाऔँ

नेपाली मेलामा राजदूत घिमिरेले भने- बेलायतमा सिकेको सीप र पुँजी नेपालको उन्नतिमा लगाऔँ

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायतमा सिकेको सीप र पुँजीलाई नेपालको उन्नतिमा लगाउन सबै नेपालीलाई आग्रह गरेका छन्। आइतबार तमु धीं यूकेले आयोजना गरेको १६औँ नेपाली मेलामा बोल्दै राजदूत घिमिरेले बेलायतमा रहेका नेपालीहरूको योगदानलाई प्रशंसा गर्दै भने,…

Read More
बेलायतमा अहिलेसम्मकै भव्य बन्यो १६औं नेपाली मेला

बेलायतमा अहिलेसम्मकै भव्य बन्यो १६औं नेपाली मेला

बेलायतमा तमुधीं यूकेले आयोजना गरेको १६औं नेपाली मेला अहिलेसम्मकै भव्य बनेको छ । लन्डनस्थित केम्पर्टन पार्क रेस कोर्स, सनबुरी अन द थेम्समा आइतबार २४ अगस्ट २०२५ मा नेपाली मेला भव्यताका साथ सम्पन्न भएको हो । तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको…

Read More
तमुधीं यूकेको १६ औं नेपाली मेलामा कुलमान घिसिङ :’उज्यालो नेपाल अभियानमा समर्थन गरिदिनुहोला’

तमुधीं यूकेको १६ औं नेपाली मेलामा कुलमान घिसिङ :’उज्यालो नेपाल अभियानमा समर्थन गरिदिनुहोला’

लन्डन । उज्यालो नेपालका अभियन्ता एवं नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा समर्थन गरिदिन बेलायतसहित विश्वभरिका नेपाली समुदायलाई अपिल गरेका छन् । केम्पर्टन पार्कमा आइतबार २४ अगस्टमा तमुधीं यूकेले आयोजना गरेको १६ औं नेपाली मेलामा…

Read More
१६औँ नेपाली मेलाको तयारी पूरा, ५१ हजार पाउन्ड खर्च हुने अनुमान

१६औँ नेपाली मेलाको तयारी पूरा, ५१ हजार पाउन्ड खर्च हुने अनुमान

लन्डन । बेलायतको केम्पटन पार्क रेस कोर्समा २४ अगस्टमा हुने १६औँ नेपाली मेलाको तयारी पूरा भएको छ । तमु धीं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला आयोजना गर्न लागेको मेलाको तयारी पूरा भएको हो ।  मेलाको तयारीबारे आइतबार तमु धीं…

Read More
डीबीसी यूकेको प्रज्ञापारमिता कार्यक्रममा तमु धींका अध्यक्षको उपस्थिति, ६१० पाउन्ड प्रदान

डीबीसी यूकेको प्रज्ञापारमिता कार्यक्रममा तमु धींका अध्यक्षको उपस्थिति, ६१० पाउन्ड प्रदान

लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले आयोजना गरेको प्रज्ञापारमिता अथवा ह्युपति बुम वाचन कार्यक्रम तेस्रो दिन तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।   प्रमुख अतिथि गुरुङले दीप प्रज्वलन…

Read More