
तमुधीं यूकेको १६ औं नेपाली मेलामा कुलमान घिसिङ :’उज्यालो नेपाल अभियानमा समर्थन गरिदिनुहोला’
लन्डन । उज्यालो नेपालका अभियन्ता एवं नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा समर्थन गरिदिन बेलायतसहित विश्वभरिका नेपाली समुदायलाई अपिल गरेका







