
तमुधीं यूकेको सहयोगमा सिन्धुलीको गोलन्जोरमा निर्मित सिँचाइ पोखरी र ट्याङ्की हस्तान्तरण
काठमाडौं । तमुधीं यूकेको आर्थिक सहयोगमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–४ सिउरेनीमा निर्माण गरिएको सिँचाइ पोखरी र भेक्तेघारी–काउलेको खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ। आइतबार एक कार्यक्रमकाबीच








